पढ्ने पाना: Important Materials

Latest courses

{getFeatured} $results={5} $label={recent}

नयाँ

Post Top Ad

Your Ad Spot
Showing posts with label Important Materials. Show all posts
Showing posts with label Important Materials. Show all posts

2025/04/11

SEE 2081 को MARKING SCHEME सबै विषय

Friday, April 11, 2025 0

 SEE 2081 को MARKING SCHEME हेर्न र डाउनलोड गर्न तलको डाउनलोड बटनमा क्लिक गर्नुहोस् । सबै विषयका MARKING SCHEME हेर्न  सकिने छ

SEE 2081 को MARKING SCHEME

डाउनलोड गर्न तलको डाउनलोड बटनमा क्लिक गर्नुहोस् ।



















पूरा पढ्नुहोस्››

2025/03/16

कक्षा १-३ मुल्यांकन फारामहरु-२०८१ । कक्षा ३ सम्मका लागि ३ प्रकारका फारामहरु । Download ।

Sunday, March 16, 2025 0

कक्षा १-३ मुल्यांकन फाराहरु-२०८१


कक्षा १-३ सम्मका लागि ३ प्रकारका फारामहरु तयार पारिएका छन् । तीनओटै फारामहरुको उद्देश्य सिकाइ उपलब्धिको मुल्यांकन नै हो । विद्यार्थीहरुको कार्यसञ्चायिका (Portfolio) तयार पारे पश्चात यी फारामहरुको प्रयोग गरि मुल्यांकनलाइ व्यवस्थित गर्न सकिने गरि फारामहरु तयार पारिएका छन् । 

------------------------------------

आवश्यकता अनुसार निःशुल्करुपमा डाउनलोड गरि भर्न सकिनेछन् । कुनै समस्या देखिएमा वा सुझाव सल्लाहका लागि 9848879264 मा वाटसप वा सिधै फोन सम्पर्क गर्न सकिने छ ।

----------------------------------------

विभिन्न फारामहरु

----------------------------------------

१- पहिलो प्रकार

➡️थिमगत रुपमा मुल्यांकन गर्न प्रयोग गरिने फारामहरु

कक्षा १⬇️

Class 1 Nepali


Class 1 Math


Class 1 Serophero


Class 1 English


Class 1 Hamro Bungal

----------------------------------------

कक्षा २⬇️

Class 2 Nepali


Class 2 Math


Class 2 Serophero


Class 2 English


Class 2 Hamro Bungal

--------------------------------------

कक्षा ३⬇️

Class 3 Nepali


Class 3 Math


Class 3 Serophero


Class 3 English


Class 3 Hamro Bungal

२- दोस्रो प्रकार

➡️सबै विषयका विद्यार्थीहरुको एक विषयको एक फाराम भर्ने फाराम

समष्टिगत कक्षा - १


समष्टिगत कक्षा - २


समष्टिगत कक्षा - ३

३- तेस्रो प्रकार

➡️इमिसमा अंक चढाउनका लागि प्रयोग गरिने फाराम

अन्तिम फाराम


पूरा पढ्नुहोस्››

2025/03/01

✅मोटामोटी गणना गर्दा ।

2025/02/25

✅Nepali Keyboard ।। नेपाली कि बोर्ड ।।

Tuesday, February 25, 2025 0

Nepali Keyboard 

नेपाली अक्षरहरु कम्प्युटरमा टाइप गर्न सजिलो तरिका यहाँ राखिएको छ । अक्षरहरु टाइप गर्न सहज हुने भएकाले यो फाइल pdf मा छ तलको डाउनलोड बटनमा क्लिक गरि सुरक्षित राख्नुहोला ।



पूरा पढ्नुहोस्››

2025/02/09

✅परीक्षाका प्रश्नपत्र टाइपिङ गर्ने सजिलो तरिका ।। टाइपिङ नजान्नेका लागि निकै उपयोगि ।।

Sunday, February 09, 2025 0

टाइपिङ गर्ने सिप छैन वा स्पिड छैन ? अव चिन्ता नगर्नुहोस् । तलको डाउनलोड फाइल ५ मिनेट अध्ययन गर्नुहोस् । टाइपिङमा फिट 

✅परीक्षामा प्रश्नपत्र टाइपिङ गर्न गार्हो छ ?

✅टाइपिङ गर्न आउदैन ?

✅टाइपिङ स्पिड कम छ ?

✅लेख्ने अक्षर पनि राम्रा छैनन् ? 

अब सजिलो उपाय अपनाउनुहोस् । त्यसका लागि तलको डाउनलोड बटनमा जानुहोस् र एउटा पिडिएफ फाइल pdf file डाउनलोड गर्नुहोस् । अब यसले सबै समस्या  ५ मिनेटमा समाधान गर्ने छ ।


डाउनलोड

तलका सामग्रीहरु पनि पढ्नुहोस् ।











पूरा पढ्नुहोस्››

✅आन्तरिक मुल्यांकन फाराम २०८१ कक्षा ४-८ सबै Pdf File ।। Internal Evaluation Form 2081 Class 4-8 ।।

Sunday, February 09, 2025 0

✡️आन्तरिक मुल्यांकन फाराम २०८१ कक्षा ४-८ 

           यस भित्र राखिएका मुल्यांकन फारामहरु पूर्णरुपमा आन्तरिक मुल्यांकन निर्देशिका २०८० र पाठ्यक्रम प्रारुप २०७६ अनुसार तयार पारिएका छन् ।  विद्यार्थी संख्याका आधारमा प्रिन्ट गरि प्रयोग गर्न सक्नुहुने छ । कुनै कमी कमजोरी भएमा सम्पर्क नं. /वाटसपः-9848879264 मा सम्पर्क गरिदिन हुन अनुरोध छ ।

यस भित्र......................

-कक्षा ४-८ का सबै विषयमा आन्तरिक मुल्यांकन फारामहरु




-सबै विषयका लागि उपयोगि समष्टिगत फाराम

पूरा पढ्नुहोस्››

2025/01/28

✅ReAL Plan सम्बन्धि उपयोगि सामग्रीहरु

Tuesday, January 28, 2025 0

के हो ReAL Plan ?? IEMIS मा अंक कसरी भर्ने ?

कोभिड १९ का कारण सिकाइमा भएको क्षति न्युनिकरण गर्नका लागि कक्षा ३ देखि ८ सम्म अध्ययनरत बालबालिकाहरुको निदानात्मक मुल्यांकनका साधनहरुको परीक्षा लिइ स्तर पहिचान गर्ने र थप तथा फरक शिक्षण विधि मार्फत उनिहरुको सिकाइमा सहयोग गर्नका लागि यो ReAL Plan प्रयोग गर्नुपर्ने छ । यसमा फाइलको संख्या धेरै भएकाले Zip File राखेको छु । यसलाइ डाउनलोड गरेर निम्न फाइलहरु प्राप्त गर्न सक्नुहुने छ । 

-निर्देशिकाहरु

-प्रश्नपत्रहरु (निदानात्मक साधनहरु)

-कक्षा ६-८ को अंग्रेजीका उत्तरकुञ्जिकाहरु

-स्लाइडहरु

अंकन फाइलका लागि यहाँ क्लिक गर्नुहोस् ।

पूरा पढ्नुहोस्››

2025/01/23

✅Introduction of BIMSTEC । बिम्सटेकको परिचय

Thursday, January 23, 2025 0

बिम्स्टेकको चौथो शिखर सम्मेलन

सम्मेलन सन् २०१८ अगस्ट ३०–३१ सम्म भएको ।

काठमाडौंमा भएको सो सम्मेलनले १८ बुँदे काठमाडौं घोषणापत्र जारी
गरेको ।

सम्मेलनमा बिम्स्टेक ग्रिड इन्टरकनेक्सनमा हस्ताक्षर भएको जसले बिम्स्टेकका सदस्यबीच ऊर्जा आदानप्रदानको बाटो खुलाएको छ ।

सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलकांका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई अध्यक्षता हस्तान्तरण गरेका थिए ।

सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङ्चुक, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति यु विन मिन्ट, श्रीलकांका राष्ट्रपति मैत्रीपाला सिरीसेना र थाइल्याण्डकी राष्ट्रपति जनरल प्रयुत चान ओचा सहभागी भएका थिए ।

बिम्स्टेकको पाँचौ शिखर सम्मेलन श्रीलकांमा हुनेछ ।

बिम्स्टेकका हालका महासचिव एम साहिदुल इस्लाम हुन् ।

उनले सन् २०१७ को सेप्टेम्बरदेखि कार्यभार सम्हालेका छन् ।

महासचिवको कार्यकाल तीन वर्षको हुन्छ ।

प्रथम महासचिव : सुमथ नाकनदाला (श्रीलंका)

प्रथम शिखर सम्मेलन : सन् २००४ जुलाई ३१, थाइल्याण्ड

दोस्रो शिखर सम्मेलन : सन् २००८ नोभेम्बर १३, भारत

तेस्रो शिखर सम्मेलन : सन् २०१४ मार्च १–४, म्यानमार

तेस्रो शिखर सम्मेलनले श्रीलंकाका नाकनदालालाई यसको प्रथम महासचिवको रूपमा अनुमोदन गरेको थियो ।

बिम्स्टेकको सचिवालय बंगलादेशको ढाकामा रहेको छ ।

बिम्स्टेकका सहयोगका क्षेत्रहरू १४ रहेका छन् ।

बिम्स्टेकका १४ सहयोग क्षेत्रमध्ये नेपालले गरिबी निवारण क्षेत्रको नेतृत्व गरेको छ ।

नेपालले बिम्स्टेकको सदस्यता सन् २००४ जुलाई ३१ मा लिएको हो ।

बिम्सटेक (अङ्ग्रेजीः Bay of Bengal Initiative for Multi-Sectoral Technical and Economic Cooperation (BIMSTEC); नेपालीः बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास) बङ्गालको खाडीका नजिकका तथा यसको उपभोगकर्ता दक्षिण एसियाली तथा दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको प्राविधिक तथा आर्थिक सहयोग सङ्गठन हो । यसका सदस्य राष्ट्रहरूमा नेपाल, भारत, म्यानमार, श्रीलङ्का, थाइल्याण्ड, भुटान र बङ्गलादेश पर्छन । BISTNMB

०६ जुन १९९७ मा थाइल्याण्डको बैङ्ककमा बिस्टेक (बङ्गलादेश, भारत, श्रीलङ्का र थाइल्याण्ड आर्थिक सहयोग) नामक एक समूह गठन भयो । २२ डिसेम्बर १९९७ मा म्यानमार पनि यस समुहको सदस्य राष्ट्र भएपछी यसको नाम परिवर्तन भई बिम्सटेक (बङ्गलादेश, भारत, म्यानमार, श्रीलङ्का र थाइल्याण्ड आर्थिक सहयोग) भयो । फेब्रुअरी २००४ मा नेपाल र भुटान पनि यस समुहको सदस्य राष्ट्र भए । ३१ जुलाई २००४ मा बैङ्ककमा यसको पहिलो सम्मेलनमा यसको नाम परिवर्तन गरी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्सटेक) बनाइयो ।

इसं २०१४ मा बङ्गलादेशको ढाकामा यसको स्थायी सचिवालय स्थापना गरियो ।

म्बर

            मिति

आयोजक राष्ट्र सम्मेलन भएको सहर

प्रथम

३१ जुलाई २००४

 थाइल्यान्ड बैङ्कक

द्वितीय 

१३ नोभेम्बर २००८

भारत नयाँ दिल्ली

तृतीय

४ मार्च २०१४

  म्यामार नेपिडा

चौथो

३० ३१ अगस्ट २०१८           

  नेपाल काठमाडौँ

पाँचौ

३० मार्च २०२२

 श्रीलङ्का कोलम्बो

                                                संकलक- शिक्षक लक्ष्मीप्रसाद जोशी

 


पूरा पढ्नुहोस्››

✅दर्ता भएका राजनीतिक दलहरु (अधावधिक सुची) दर्ता भएका राजनीतिक दलहरु (अध्यावधिक सुची -२०८१/०८/२१ सम्म )

Thursday, January 23, 2025 0

 🔴दर्ता भएका राजनीतिक दलहरु (अधावधिक सुची) दर्ता भएका राजनीतिक दलहरु (अध्यावधिक  सुची -२०८१/०८/२१  सम्म )


पूरा पढ्नुहोस्››

बुङ्गल नगरपालिकाका विद्यालय, शिक्षक, विद्यार्थी विवरण २०८१

Thursday, January 23, 2025 0

 

बुङ्गल नगरपालिकामा रहेका विद्यालय, कार्यरत शिक्षक, कर्मचारी, र विद्यार्थी विवरण इमिसका आधारमा तयार पारिएको छ । यसै विवरणका आधारमा अन्य विवरण पनि तयार पारिएको हो । विवरण गलत भएमा पुनः सच्याउनका लागि आवश्यक सुझाव सल्लाह दिनुहोला । धन्यवाद ।

पूरा पढ्नुहोस्››

✅नेपाल सँग द्धिपक्षिय सम्बन्ध कायम भएका देशहरु

Thursday, January 23, 2025 0

 नेपाल संग हाल सम्म द्धिपक्षिय सम्बन्ध कायम भएका देशहरुको सूची

Nepal has bilateral relations with following countries:

S.No.

Name of Countries

Date AD

BS

1

Nepal - United Kingdom

1816

1872

2

Nepal - USA

25-Apr-47

2004.01.12

3

Nepal - India

13-Jun-47

2004.02.31

4

Nepal - France

20-Apr-49

2006.01.08

5

Nepal - China

1-Aug-55

2012.04.17

6

Nepal - Russian Federation

20-Jul-56

2013.04.05

7

Nepal - Japan

1-Sep-56

2013.05.17

8

Nepal - Switzerland

10-Nov-56

2013.07.25

9

Nepal - Sri Lanka

1-Jul-57

2014.03.18

10

Nepal - Egypt

16-Jul-57

2014.04.01

11

Nepal - Germany

4-Apr-58

2014.12.22

12

Nepal - Austria

15-Aug-59

2016.04.31

13

Nepal - Italy

31-Aug-59

2016.05.15

14

Nepal - Serbia

7-Oct-59

2016.06.21

15

Nepal - Poland

25-Nov-59

2016.08.10

16

Nepal - Thailand

30-Nov-59

2016.08.15

17

Nepal - Malaysia

1-Jan-60

2016.09.17

18

Nepal - Philippines

12-Feb-60

2016.10.29

19

Nepal - Australia

15-Feb-60

2016.11.03

20

Nepal - Myanmar

19-Mar-60

2016.12.06

21

Nepal - Pakistan

20-Mar-60

2016.12.07

22

Nepal - Netherlands

2-Apr-60

2016.12.20

23

Nepal - Laos

20-May-60

2017.02.07

24

Nepal - Israel

1-Jun-60

2017.02.19

25

Nepal - Sweden

10-Jun-60

2017.02.28

26

Nepal - Indonesia

25-Dec-60

2017.09.11

27

Nepal - Mongolia

5-Jan-61

2017.09.22

28

Nepal - Hungary

15-Jan-61

2017.10.02

29

Nepal - New Zealand

1-May-61

2018.01.19

30

Nepal - Afghanistan

1-Jul-61

2018.03.17

31

Nepal - Argentina

1-Jan-62

2018.09.18

32

Nepal - Chile

1962

Input date is out of range.

33

Nepal - Greece

2-Feb-62

2018.10.20

34

Nepal - Turkey

15-Nov-62

2019.07.30

35

Nepal - Lebanon

18-Aug-63

2020.05.02

36

Nepal - Belgium

19-Aug-63

2020.05.03

37

Nepal - Iran

14-Dec-64

2021.08.29

38

Nepal - Canada

18-Jan-65

2021.10.05

39

Nepal - Jordan

20-Aug-65

2022.05.04

40

Nepal - Denmark

15-Dec-67

2024.08.29

41

Nepal - Bulgaria

15-Apr-68

2025.01.03

42

Nepal - Romania

20-Apr-68

2025.01.08

43

Nepal - Algeria

29-Apr-68

2025.01.17

44

Nepal - Spain

13-May-68

2025.01.31

45

Nepal - Iraq

30-Oct-68

2025.07.14

46

Nepal - Singapore

25-Mar-69

2025.12.12

47

Nepal - Sudan

11-Jul-69

2026.03.27

48

Nepal - Syria

26-Feb-70

2026.11.15

49

Nepal - Ethiopia

15-Apr-71

2028.01.02

50

Nepal - Kuwait

25-Feb-72

2028.11.13

51

Nepal - Bangladesh

8-Apr-72

2028.12.26

52

Nepal - Albania

23-May-72

2029.02.10

53

Nepal - Norway

26-Jan-73

2029.10.13

54

Nepal - DPR of Korea

15-May-74

2031.02.02

55

Nepal - Republic of Korea

15-May-74

2031.02.02

56

Nepal - Finland

21-Sep-74

2031.06.05

57

Nepal - Tanzania

10-Jan-75

2031.09.26

58

Nepal - Morocco

18-Feb-75

2031.11.06

59

Nepal - Cuba

25-Mar-75

2031.12.12

60

Nepal - Cambodia

18-Apr-75

2032.01.05

61

Nepal - Vietnam

15-May-75

2032.02.01

62

Nepal - Kenya

3-Jun-75

2032.02.20

63

Nepal - Mexico

25-Nov-75

2032.08.09

64

Nepal - Luxembourg

25-Nov-75

2032.08.09

65

Nepal - Nigeria

20-Dec-75

2032.09.05

66

Nepal - Libya

30-Dec-75

2032.09.15

67

Nepal - Peru

28-Jan-76

2032.10.14

68

Nepal - Brazil

7-Feb-76

2032.10.24

69

Nepal - Portugal

1-Sep-76

2033.05.16

70

Nepal - Bahrain

13-Jan-77

2033.09.30

71

Nepal - Oman

21-Jan-77

2033.10.08

72

Nepal - Qatar

21-Jan-77

2033.10.08

73

Nepal - United Arab Emirates

22-Jan-77

2033.10.09

74

Nepal - Saudi Arabia

15-Mar-77

2033.12.02

75

Nepal - Costa Rica

16-Aug-77

2034.04.32

76

Nepal - Maldives

1-Aug-80

2037.04.17

77

Nepal - Cyprus

18-Aug-80

2037.05.02

78

Nepal - Mauritius

12-Feb-81

2037.11.01

79

Nepal - Iceland

25-May-81

2038.02.12

80

Nepal - Bhutan

3-Jun-83

2040.02.20

81

Nepal - Holy See

10-Sep-83

2040.05.25

82

Nepal - Malta

25-Sep-83

2040.06.09

83

Nepal - Brunei

3-Feb-84

2040.10.20

84

Nepal - Panama

15-Feb-84

2040.11.03

85

Nepal - Tunisia

14-Apr-84

2041.01.02

86

Nepal - Somalia

24-Oct-84

2041.07.08

87

Nepal - Zimbabwe

27-Nov-84

2041.08.12

88

Nepal - Gabon Republic

17-Jun-85

2042.03.03

89

Nepal - Yemen

25-Dec-85

2042.09.10

90

Nepal - Fiji

12-Jun-86

2043.02.29

91

Nepal - Zambia

10-Sep-86

2043.05.25

92

Nepal - Mozambique

30-Sep-86

2043.06.14

93

Nepal - Nicaragua

5-Oct-86

2043.06.19

94

Nepal - Venezuela

28-Apr-87

2044.01.15

95

Nepal - Colombia

7-May-87

2044.01.24

96

Nepal - Bolivia

21-May-87

2044.02.07

97

Nepal - Estonia

20-Apr-92

2049.01.08

98

Nepal - Latvia

20-Apr-92

2049.01.08

99

Nepal - Ukraine

15-Jan-93

2049.10.02

100

Nepal - Armenia

26-Mar-93

2049.12.13

101

Nepal - Kyrgyzstan

26-Mar-93

2049.12.13

102

Nepal - Belarus

19-Jul-93

2050.04.04

103

Nepal - Moldova

20-Jul-93

2050.04.05

104

Nepal - Czech Republic

2-Mar-94

2050.11.18

105

Nepal - Slovak Republic

4-Mar-94

2050.11.20

106

Nepal - Guyana

2-Jun-94

2051.02.19

107

Nepal - South Africa

28-Jul-94

2051.04.13

108

Nepal - Azerbaijan

28-Feb-95

2051.11.16

109

Nepal - Seychelles

10-Oct-96

2053.06.24

110

Nepal - Slovenia

2-Dec-97

2054.08.17

111

Nepal - North Macedonia

6-Jan-98

2054.09.22

112

Nepal - Croatia

6-Feb-98

2054.10.24

113

Nepal - Ireland

19-Aug-99

2056.05.03

114

Nepal - Bosnia and Herzegovina

12-Jan-00

2056.09.28

115

Nepal - Lithuania

8-Feb-05

2061.10.26

116

Nepal - San Marino

10-Aug-05

2062.04.26

117

Nepal - Tajikistan

13-Sep-05

2062.05.28

118

Nepal - Georgia

22-Sep-05

2062.06.06

119

Nepal - Turkmenistan

17-Oct-05

2062.06.31

120

Nepal - Ecuador

21-Jun-06

2063.03.07

121

Nepal - Paraguay

2-Aug-06

2063.04.17

122

Nepal - Guatemala

8-Aug-06

2063.04.23

123

Nepal - Honduras

18-Aug-06

2063.05.02

124

Nepal - Vanuatu

19-Sep-06

2063.06.03

125

Nepal - Andorra

22-Sep-06

2063.06.06

126

Nepal - Democratic Republic of Congo

22-Sep-06

2063.06.06

127

Nepal - Haiti

23-May-07

2064.02.09

128

Nepal - Saint Vincent and the Grenadines

27-Sep-07

2064.06.10

129

Nepal - Dominican Republic

28-Sep-07

2064.06.11

130

Nepal - Botswana

8-Jan-09

2065.09.24

131

Nepal - Mali

19-Nov-09

2066.08.04

132

Nepal - Lesotho

18-May-10

2067.02.04

133

Nepal - Montenegro

18-Jul-11

2068.04.02

134

Nepal - Solomon Island

15-Dec-11

2068.08.29

135

Nepal - Uruguay

18-Apr-12

2069.01.06

136

Nepal - Monaco

15-May-12

2069.02.02

137

Nepal - Mauritania

4-Dec-12

2069.08.19

138

Nepal - Tuvalu

11-Dec-12

2069.08.26

139

Nepal - Samoa

28-Mar-13

2069.12.15

140

Nepal - Papua New Guinea

12-Apr-13

2069.12.30

141

Nepal - Kazakhstan

30-Jun-15

2072.03.15

142

Nepal - Jamaica

1-Oct-15

2072.06.14

143

Nepal - Republic of Guinea

12-May-16

2073.01.30

144

Nepal - El Salvador

21-Sep-16

2073.06.05

145

Nepal - Uganda

12-Jun-17

2074.02.29

146

Nepal - Côte d"Ivoire

16-Jun-17

2074.03.02

147

Nepal - Djibouti

14-Jul-17

2074.03.30

148

Nepal - Antigua and Barbuda

25-Jul-17

2074.04.10

149

Nepal - Cabo Verde

3-Aug-17

2074.04.19

150

Nepal - Liberia

17-Aug-17

2074.05.01

151

Nepal - Niger

20-Sep-17

2074.06.04

152

Nepal - Eritrea

31-Oct-17

2074.07.14

153

Nepal - Bahamas

7-Nov-17

2074.07.21

154

Nepal - Liechtenstein

24-Nov-17

2074.08.08

155

Nepal - Angola

9-Dec-17

2074.08.23

156

Nepal - Burkina Faso

29-Dec-17

2074.09.14

157

Nepal - Benin

23-Jan-18

2074.10.09

158

Nepal - Uzbekistan

26-Jan-18

2074.10.12

159

Nepal - Saint Kitts and Nevis

30-May-18

2075.02.16

160

Nepal - Burundi

6-Jun-18

2075.02.23

161

Nepal - Rwanda

20-Jul-18

2075.04.04

162

Nepal - Madagascar

26-Sep-18

2075.06.10

163

Nepal - Suriname

11-Oct-18

2075.06.25

164

Nepal - Togo

22-Mar-19

2075.12.08

165

Nepal - Equatorial Guinea

30-Apr-19

2076.01.17

166

Nepal - Eswatini

9-May-19

2076.01.26

167

Nepal - Saint Lucia

27-Aug-19

2076.05.10

168

Nepal - Ghana

25-Sep-19

2076.06.08

169

Nepal - Commonwealth of Dominica

30-Apr-21

2078.01.17

170

Nepal - The Gambia

24-May-21

2078.02.10

171

Nepal - Sierra Leone

29-Jun-21

2078.03.15

172

Nepal - Barbados

8-Dec-21

2078.08.22

173

Nepal - Timor-Leste

11-Feb-22

2078.10.28

174

Nepal - Republic of Palau

21-Mar-22

2078.12.07

175

Nepal - Republic of South Sudan

28-Mar-22

2078.12.14

176

Nepal - Belize

1-Apr-22

2078.12.18

177

Nepal - Republic of Trinidad and Tobago

16-Jun-22

2079.03.02

178

Nepal - Republic of Malawi

16-Feb-23

2079.11.04

179

Nepal - Republic of Nauru

4-May-23

2080.01.21

180

Nepal - Republic of Cameroon

22-Jun-23

2080.03.07

181

Nepal - Republic of the Marshall Islands

23-Jun-23

2080.03.08

182

Nepal - Kingdom of Tonga

1-Mar-24

2080.11.18

 

Nepal - European Union

1974

2031

Prepared By: Laxmi Prasad Joshi (Teacher-Shree Saraswati Ma V, Bijgada, Bajhang
पूरा पढ्नुहोस्››

Post Top Ad

Your Ad Spot