बुङ्गल नगरपालिकामा रहेका विद्यालय, कार्यरत शिक्षक, कर्मचारी, र विद्यार्थी विवरण इमिसका आधारमा तयार पारिएको छ । यसै विवरणका आधारमा अन्य विवरण पनि तयार पारिएको हो । विवरण गलत भएमा पुनः सच्याउनका लागि आवश्यक सुझाव सल्लाह दिनुहोला । धन्यवाद ।
____मेरो भनाई____ ✍
।।शिक्षक, विद्यार्थी र अन्य ज्ञान विज्ञान र साहित्यमा चासो राख्ने समस्तका लागि तयार पारिएको वेबसाइट हो । सुझाव, सल्लाह र प्रतिक्रयाका साथ अगाडि बढ्ने नै छु । माया, हौसला र प्रेरणाका लागि कमेन्ट बक्समा आफ्नो भनाइ राख्नुहोला । कुनै रचना वा जिज्ञासा भएमा पनि भन्नुहोला ।।
No comments:
Post a Comment