कक्षा १-३ मुल्यांकन फारामहरु-२०८१ । कक्षा ३ सम्मका लागि ३ प्रकारका फारामहरु । Download । - पढ्ने पाना

Latest courses

{getFeatured} $results={5} $label={recent}

नयाँ

Post Top Ad

Your Ad Spot

2025/03/16

कक्षा १-३ मुल्यांकन फारामहरु-२०८१ । कक्षा ३ सम्मका लागि ३ प्रकारका फारामहरु । Download ।

कक्षा १-३ मुल्यांकन फाराहरु-२०८१


कक्षा १-३ सम्मका लागि ३ प्रकारका फारामहरु तयार पारिएका छन् । तीनओटै फारामहरुको उद्देश्य सिकाइ उपलब्धिको मुल्यांकन नै हो । विद्यार्थीहरुको कार्यसञ्चायिका (Portfolio) तयार पारे पश्चात यी फारामहरुको प्रयोग गरि मुल्यांकनलाइ व्यवस्थित गर्न सकिने गरि फारामहरु तयार पारिएका छन् । 

------------------------------------

आवश्यकता अनुसार निःशुल्करुपमा डाउनलोड गरि भर्न सकिनेछन् । कुनै समस्या देखिएमा वा सुझाव सल्लाहका लागि 9848879264 मा वाटसप वा सिधै फोन सम्पर्क गर्न सकिने छ ।

----------------------------------------

विभिन्न फारामहरु

----------------------------------------

१- पहिलो प्रकार

➡️थिमगत रुपमा मुल्यांकन गर्न प्रयोग गरिने फारामहरु

कक्षा १⬇️

Class 1 Nepali


Class 1 Math


Class 1 Serophero


Class 1 English


Class 1 Hamro Bungal

----------------------------------------

कक्षा २⬇️

Class 2 Nepali


Class 2 Math


Class 2 Serophero


Class 2 English


Class 2 Hamro Bungal

--------------------------------------

कक्षा ३⬇️

Class 3 Nepali


Class 3 Math


Class 3 Serophero


Class 3 English


Class 3 Hamro Bungal

२- दोस्रो प्रकार

➡️सबै विषयका विद्यार्थीहरुको एक विषयको एक फाराम भर्ने फाराम

समष्टिगत कक्षा - १


समष्टिगत कक्षा - २


समष्टिगत कक्षा - ३

३- तेस्रो प्रकार

➡️इमिसमा अंक चढाउनका लागि प्रयोग गरिने फाराम

अन्तिम फाराम


No comments:

Post a Comment

Post Top Ad

Your Ad Spot