✅ReAL Plan सम्बन्धि उपयोगि सामग्रीहरु - पढ्ने पाना

Latest courses

{getFeatured} $results={5} $label={recent}

नयाँ

Post Top Ad

Your Ad Spot

2025/01/28

✅ReAL Plan सम्बन्धि उपयोगि सामग्रीहरु

के हो ReAL Plan ?? IEMIS मा अंक कसरी भर्ने ?

कोभिड १९ का कारण सिकाइमा भएको क्षति न्युनिकरण गर्नका लागि कक्षा ३ देखि ८ सम्म अध्ययनरत बालबालिकाहरुको निदानात्मक मुल्यांकनका साधनहरुको परीक्षा लिइ स्तर पहिचान गर्ने र थप तथा फरक शिक्षण विधि मार्फत उनिहरुको सिकाइमा सहयोग गर्नका लागि यो ReAL Plan प्रयोग गर्नुपर्ने छ । यसमा फाइलको संख्या धेरै भएकाले Zip File राखेको छु । यसलाइ डाउनलोड गरेर निम्न फाइलहरु प्राप्त गर्न सक्नुहुने छ । 

-निर्देशिकाहरु

-प्रश्नपत्रहरु (निदानात्मक साधनहरु)

-कक्षा ६-८ को अंग्रेजीका उत्तरकुञ्जिकाहरु

-स्लाइडहरु

अंकन फाइलका लागि यहाँ क्लिक गर्नुहोस् ।

No comments:

Post a Comment

Post Top Ad

Your Ad Spot