✅हाल सम्म मदन पुरुस्कार प्राप्त गर्ने सबै साहित्यकारहरु र कृति । - पढ्ने पाना

Latest courses

{getFeatured} $results={5} $label={recent}

नयाँ

Post Top Ad

Your Ad Spot

2025/01/27

✅हाल सम्म मदन पुरुस्कार प्राप्त गर्ने सबै साहित्यकारहरु र कृति ।

हाल सम्म मदन पुरुस्कार प्राप्त गर्ने साहित्यकारहरु

स्व. ज. मदनशमशेर राणाको स्मृतिमा रानी जगदम्बाबाट स्थापित मदन पुरस्कारको घोषणा २०१२ साल असोज १० गते भएको थियो । पुरस्कार प्रदान गर्ने पहिलो घोषणा २०१३ सालमा भएको हो भने यसको वितरण २०१४ सालदेखि सुरु भएको हो । गुठीको निर्णयअनुसार प्रारम्भमा पुरस्कारको रकम ४ हजार रहेकोमा स्वर्ण वर्षको अवसरमा २०६१ सालदेखि यसको रकम २ लाख भएकोमा २०७५ सालदेखि पुरस्कार राशि ४ लाख रुपैयाँ बनाइएको छ । वि.सं. २०३१ र २०३३ सालमा यो पुरस्कार कसैलाई प्रदान गरिएको थिएन । मदन पुरस्कार एक वर्षभित्र नेपाली भाषामा प्रकाशित भएका उत्कृष्ट कृतिहरूमध्ये एकलाई प्रदान गरिने पुरस्कार हो ।

हाल सम्म मदन पुरुस्कार प्राप्त गर्ने साहित्यकारहरु र कृति ।

वर्ष

कृति

कृतिकार

वि.सं २०८०

मुकाम रणमैदान

मोहन मैनाली

वि.सं २०७९

ऐँठन

विवेक ओझा

वि. सं २०७८

अग्नि

नवराज लम्साल

वि. सं २०७७

लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह

भगिराज इङ्नाम

वि.सं २०७६

महारानी

चन्द्रप्रकाश बानियाँ

वि.सं २०७५

रणहार

योगेश राज

वि.सं २०७४

योगमाया

नीलम कार्की "निहारिका"

वि.सं. २०७३

धृतराष्ट्र

घनश्याम कँडेल 

वि.सं. २०७२

ऐना

रामलाल जोशी 

वि सं. २०७१

खुसी

विजय कुमार पाण्डे 

वि.सं. २०७०

खलङ्गामा हमला एउटी नर्सको डायरी

राधा पौडेल

वि.सं. २०६९

दमिनी भीर

राजन मुकारुङ

वि.सं. २०६८

सेतो धरती

अमर न्यौपाने

वि.सं. २०६७

जीवन काँडा कि फूल

झमक घिमिरे

वि.सं. २०६६

नेपालका बालीनाली र तिनको दिगो खेती

नरबहादुर साउद

वि.सं. २०६५

एक हातको ताली

युवराज नयाँघरे

वि.सं. २०६४

अन्तर्मनको यात्रा

जगदीश घिमिरे

वि.सं. २०६३

छापामारको छोरो

महेशविक्रम शाह

वि.सं. २०६२

राधा

कृष्ण धारावासी

वि.सं. २०६१

पल्पसा क्याफे

नारायण वाग्ले

वि.सं. २०६०

नयाँ ईश्वरको घोषणा

गोपाल पराजुली

वि.सं. २०५९

नेपालको कानूनी इतिहासको रुपरेखा

रेवतीरमण खनाल

वि.सं. २०५८

अभिनव संस्कृति कोष

हरिराम जोशी

वि.सं. २०५७

नेपालको सिमाना

बुद्धिनारायण श्रेष्ठ

वि.सं. २०५६

अतिरिक्त अभिलेख

दिनेश अधिकारी

वि.सं. २०५५

दु खान्त नाटकको सृजना परम्परा

डा. केशवप्रसाद उपाध्याय

वि.सं. २०५४

विसर्जन

लोकेन्द्रबहादुर चन्द

वि.सं. २०५३

नेपाली राष्ट्रिय झण्डा

डा. दयाराम श्रेष्ठ

वि.सं. २०५२

योजनगन्धा

विनोदप्रसाद धिताल

वि.सं. २०५१

सही शब्द

फादर विलियम बर्क हेलिङ्गयाक्स

वि.सं. २०५०

माध्यमिक नेपाली गद्याख्यान

शरद्चन्द्र शर्मा भट्टराई

वि.सं. २०४९

पाल्पामा प्रजातान्त्रिक आन्दोलनका सयदिन (वि.स. २००७)

डा. भवेश्वर पंगेनी

वि.सं. २०४८

पागल बस्ती

सरुभक्त

वि.सं. २०४७

मृत्युञ्जय महाकाव्य

भानुभक्त पोखरेल

वि.सं. २०४६

नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजापरिषद्‌को भूमिका

डा. राजेश गौतम

वि.सं. २०४५

ज्योति ज्योति महाज्योति

दौलत विक्रम विष्ट

वि.सं. २०४४

उत्सर्ग प्रेम

राजेश्वर देवकोटा

वि.सं. २०४३

लिच्छवि संवत्‌को निर्णय

नयराज पन्त

वि.सं. २०४२

वैकुण्ठ एक्सप्रेस

मोहनराज शर्मा

वि.सं. २०४१

प्रत्यागमन

कन्चन पुडासैनी

वि.सं. २०४०

अलिखित

डा. ध्रुवचन्द्र गौतम

वि.सं. २०३९

माधवी

मदनमणि दीक्षित

वि.सं. २०३८

नदी किनाराका माझी

मोहन कोइराला

वि.सं. २०३७

नरसिंह अवतार

जगदीश शमशेर राणा

वि.सं. २०३६

नेपालका परम्परागत प्रविधि

डा. छविलाल गजुरेलकरुणाकर वैद्य

वि.सं. २०३५

घामका पाइलाहरू

ध. च. गोतामे

वि.सं. २०३४

लेखनाथ पौड्यालको कवित्वको विश्लेषण तथा मूल्याङ्कन

डा. वासुदेव त्रिपाठी

वि.सं. २०३२

आगत

भवानी भिक्षु

वि.सं. २०३०

लिच्छविकालका अभिलेख

धनवज्र वज्राचार्य

वि.सं. २०२९

आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन्

ईश्वरबल्लभ

वि.सं. २०२८

कर्णाली लोक संस्कृति

प्रदीप रिमालडा. चूडामणि बन्धु. बिहारीकृष्ण श्रेष्ठ. स्थिरजंगबहादुर सिंह. सत्यमोहन जोशी

वि.सं. २०२७

नेपाली निर्वाचनको रूपरेखा

महानन्द सापकोटा

वि.सं. २०२६

बेलाइततिर बरालिँदा

तारानाथ शर्मा

वि.सं. २०२५

मङ्गली कुसुम

धर्मराज थापा

वि.सं. २०२५

टिपन टापन

पारसमणि प्रधान

वि.सं. २०२४

नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास

ग्रीष्मबहादुर देवकोटा

वि.सं. २०२४

एब्स्ट्रयाक्ट चिन्तन: प्याज

शङ्कर लामिछाने

वि.सं. २०२३

मानव

मोदनाथ प्रश्रित

वि.सं. २०२३

स्रष्टा र साहित्य

उत्तम कुँवर

वि.सं. २०२२

शिरीषको फूल

पारिजात

वि.सं. २०२१

वस्त्र निर्माणकला

लक्ष्मीबहादुर श्रेष्ठ

वि.सं. २०२१

प्राचीन हिन्दू अर्थशास्त्र

नवराज चालिसे

वि.सं. २०२१

प्राकृत पोखरा

मुकुन्दशरण उपाध्याय

वि.सं. २०२१

नेपाली भाषा र साहित्य

बालकृष्ण पोखरेल

वि.सं. २०२०

जोसमनी सन्त परम्परा र साहित्य

जनकलाल शर्मा

वि.सं. २०२०

नैषधीय चरित

कोमलनाथ अधिकारी

वि.सं. २०१९

आमाको सपना

गोपालप्रसाद रिमाल

वि.सं. २०१८

नयाँ सडकको गीत

रमेश विकल

वि.सं. २०१७

विस्फोट

भीमनिधि तिवारी

वि.सं. २०१७

नेपाली राष्ट्रिय मुद्रा

सत्यमोहन जोशी

वि.सं. २०१६

महाकवि देवकोटा

नित्यराज पाण्डे

वि.सं. २०१५

उद्यान

गङ्गाविक्रम सिजापति

वि.सं. २०१५

कवि व्यथित र काव्यसाधना

कृष्णचन्द्रसिंह प्रधान

वि.सं. २०१४

मृत्तिका उद्योग

करुणाकर वैद्य

वि.सं. २०१४

मन

लीलाध्वज थापा

वि.सं. २०१३

अधिकविभव स्थिरविद्युत् उत्पादक

बलराम जोशी

वि.सं. २०१३

जनरल भीमसेन थापा र तत्कालीन नेपाल

चित्तरञ्जन नेपाली

वि.सं. २०१३

हाम्रो लोक संस्कृति

सत्यमोहन जोशी

संकलकः लक्ष्मीप्रसाद जोशी (शिक्षक श्री सरस्वती मा वि बिजगडा, बझाङ)

No comments:

Post a Comment

Post Top Ad

Your Ad Spot