पढ्ने पाना

Latest courses

{getFeatured} $results={5} $label={recent}

नयाँ

Post Top Ad

LightBlog

Post Top Ad

Your Ad Spot

2025/06/27

SEE Result 2081 Check

2025/05/29

शिक्षक विवरण २०८२- बुङ्गल नगरपालिका बझाङ ।

Thursday, May 29, 2025 0

 बुङ्गल नगरपालिकामा जम्मा ४७८ जना शिक्षक कार्यरत रहेको देखिएको छ । IEMIS टिपोर्टलाइ आधारमा मान्ने हो भने, बालविकासमा जम्मा ४५ जना कक्षा १-५ मा २७३ जना कक्षा ६-८ मा ७१ जना कक्षा ९-१० मा ५९ जना र कक्षा ११/१२ मा ३० जना शिक्षक कार्यरत देखाएको छ । 

विद्यालय अनुसार पुरा विवरण हेर्न तलको Download मा क्लिक गरि PDf फाइल डाउनलोड गर्नुहोस् ।




पूरा पढ्नुहोस्››

2025/05/16

विपन्न लक्षित छात्रबृत्ति PMT मा परेका विद्यार्थीहरु -बुङ्गल नगरपालिका

Friday, May 16, 2025 0

विपन्न लक्षित छात्रबृत्ति PMT मा परेका विद्यार्थीहरु -बुङ्गल नगरपालिका कूइटाइल छुट्याइएको छ ।

Excel File Download Here

पूरा पढ्नुहोस्››

2025/05/14

कक्षा ८ ग्रेडबृद्धि नतिजा प्रकाशन २०८१ -बुङ्गल नगरपालिका, बझाङ

Wednesday, May 14, 2025 0

नतिजा प्रकाशन । नतिजा प्रकाशन । नतिजा प्रकाशन ।।।

 कक्षा ८ ग्रेडबृद्धि नतिजा प्रकाशन २०८१ (बुङ्गल नगरपालिका, बझाङ) तलको डाउनलोड बटनमा क्लिक गरि हेर्न सकिने छ । सबै विद्यालयको एउटै फाइलमा नतिजा राखेर प्रकाशन गरिएको छ ।


पूरा पढ्नुहोस्››

2025/05/05

आधारभूत र माध्यमिक तह (कक्षा ६ र ९) का लागि लक्षित छात्रवृत्ति पाउन योग्य विद्यार्थीको प्रारम्भिक नतिजा प्रकाशन २०८२

Monday, May 05, 2025 0

 मिति २०८२/०१/१५ गतेको शिक्षा तथा मानवस्रोत विकास केन्द्रको सूचना अनुसार शैक्षिक सत्र २०८१ मा सामुदायिक विद्यालयका कक्षा ५ र ८ मा अध्ययनरत विद्यार्थीले भरेको PMT फारामका आधारमा "विपन्न लक्षित छात्रवृत्ति व्यवस्थापन मापदण्ड २०८०" अनुसार नतिजा विश्लेषण गरी आधारभूत र माध्यमिक तह (कक्षा ६ र ९) का लागि लक्षित छात्रवृत्ति पाउन योग्य विद्यार्थीको विवरण यसैसाथ संलग्न गरी प्रारम्भिक नतिजा प्रकाशन गरिएको छ ।

पूरा पढ्नुहोस्››

2025/04/11

SEE 2081 को MARKING SCHEME सबै विषय

Friday, April 11, 2025 0

 SEE 2081 को MARKING SCHEME हेर्न र डाउनलोड गर्न तलको डाउनलोड बटनमा क्लिक गर्नुहोस् । सबै विषयका MARKING SCHEME हेर्न  सकिने छ

SEE 2081 को MARKING SCHEME

डाउनलोड गर्न तलको डाउनलोड बटनमा क्लिक गर्नुहोस् ।



















पूरा पढ्नुहोस्››

✅माध्यमिक शिक्षा कक्षा ९-१२ पाठ्यक्रममा आधारित सामाजिक अध्ययन सामग्री २०८२

Friday, April 11, 2025 0

➡️कक्षा ९ देखि १२ सम्मका लागि सामाजिक अध्ययन विषयमा आधारित यो सामग्री राष्ट्रिय पाठ्यक्रम अनुसार तयार पारिएको हो।

अन्य कक्षाका पनि सामग्री चाहिएमा कमेन्ट बक्समा Yes लेख्नुहोला ।

अन्य कक्षाका पनि सामग्री चाहिएमा कमेन्ट बक्समा Yes लेख्नुहोला ।

अन्य कक्षाका पनि सामग्री चाहिएमा कमेन्ट बक्समा Yes लेख्नुहोला ।

अन्य कक्षाका पनि सामग्री चाहिएमा कमेन्ट बक्समा Yes लेख्नुहोला ।

अन्य कक्षाका पनि सामग्री चाहिएमा कमेन्ट बक्समा Yes लेख्नुहोला ।

अन्य कक्षाका पनि सामग्री चाहिएमा कमेन्ट बक्समा Yes लेख्नुहोला ।


अन्य कक्षाका पनि सामग्री चाहिएमा कमेन्ट बक्समा Yes लेख्नुहोला ।

अन्य कक्षाका पनि सामग्री चाहिएमा कमेन्ट बक्समा Yes लेख्नुहोला ।

















अन्य कक्षाका पनि सामग्री चाहिएमा कमेन्ट बक्समा Yes लेख्नुहोला ।

अन्य कक्षाका पनि सामग्री चाहिएमा कमेन्ट बक्समा Yes लेख्नुहोला ।

 

पूरा पढ्नुहोस्››

2025/04/05

Online Income In Nepal ।। Online Job ।। अनलाइनबाट कसरी कमाउन सकिन्छ ?

Saturday, April 05, 2025 0

 नेपालमा अनलाइन जवका अवसरहरू: डिजिटल युगमा सफलता प्राप्त गर्नका लागि टिप्स

आजको युगमा अनलाइन कामको अवसरहरू दिनप्रतिदिन बढ्दै गइरहेका छन् । विशेष गरी नेपालको जस्ता विकासशील देशमा, जहाँ रोजगारको अवसर सीमित छन्, अनलाइन कामले ठूलो भूमिका खेलिरहेको छ । यस लेखमा, हामी नेपालमा उपलब्ध विभिन्न अनलाइन जवका अवसरहरू र यी कामहरू कसरी सुरु गर्ने भन्ने बारेमा चर्चा गर्नेछौं ।

अनलाइन जव के हो?


अनलाइन जव भन्नाले घरमा बसेर इन्टरनेटको माध्यमबाट काम गर्नु हो । यसमा तपाईलाई कुनै कार्यालयमा जानु पर्दैन र तपाईं आफ्नो काम आफ्नै समय र स्थानमा गर्न सक्नुहुन्छ । अनलाइन कामको दायरा निकै चौडा छ, जसमा लेखन, डिजाइन, अनलाइन शिक्षा, डेटा इन्ट्री, अनलाइन मार्केटिङ लगायतका कामहरू समावेश छन् । 

नेपालमा उपलब्ध प्रमुख अनलाइन जवहरू

नेपालमा अनलाइन कामको विभिन्न अवसरहरू छन् । केही प्रमुख अनलाइन कामहरू निम्नलिखित छन्:

१. कन्टेन्ट लेखन (Content Writing)

कन्टेन्ट लेखन एक प्रमुख अनलाइन जव हो, जहाँ तपाईं विभिन्न विषयहरूमा लेख लेख्न सक्नुहुन्छ। यदि तपाईंलाई लेख्न मनपर्छ र तपाईंका शब्दहरूमा प्रभावशाली क्षमता छ भने, तपाईंलाई कन्टेन्ट लेखनमा धेरै अवसरहरू प्राप्त गर्न सकिन्छ।

२. ग्राफिक डिजाइन (Graphic Design)

यदि तपाईंको डिजाइनमा रुचि छ भने, अनलाइन प्लेटफर्महरूमा ग्राफिक डिजाइनको काम प्राप्त गर्न सजिलो छ। Photoshop वा Canva जस्ता उपकरणहरूको प्रयोग गरेर तपाईंले विभिन्न प्रकारका डिजाइन्स, लोगो, ब्यानरहरू बनाउन सक्नुहुन्छ।

३. वेब डिजाइन र विकास (Web Design and Development)

HTML, CSS, JavaScript, WordPress को आधारभूत ज्ञान भएमा, तपाईं वेब डिजाइन र विकासका कामहरू गर्न सक्नुहुन्छ। विभिन्न कम्पनीहरू र व्यक्तिगत व्यवसायीहरूले अनलाइन वेब डिजाइनरको खोजी गर्छन्।

४. डेटा इन्ट्री (Data Entry)

डेटा इन्ट्रीका कामहरू सामान्यत: सरल हुन्छन् र तपाईंलाई कम्प्युटरको आधारभूत ज्ञान र Excel वा Google Sheets को अनुभव चाहिन्छ। धेरै कम्पनीहरूले डेटा इन्ट्रीको लागि अनलाइन कर्मचारी खोज्छन्।

५. डिजिटल मार्केटिङ (Digital Marketing)

SEO (Search Engine Optimization), SEM (Search Engine Marketing), Social Media Marketing जस्ता डिजिटल मार्केटिङ सीपहरू नेपालमा पनि प्रचलित हुँदै गएका छन्। यदि तपाईंलाई अनलाइन प्रमोशन, फेसबुक विज्ञापन, गूगल एड्सको बारेमा ज्ञान छ भने, तपाईं अनलाइन डिजिटल मार्केटिङका अवसरहरू पनि खोज्न सक्नुहुन्छ।

६. भर्चुअल असिस्टेन्ट (Virtual Assistant)

विभिन्न व्यवसायीहरू र उद्यमीहरूले अनलाइन भर्चुअल असिस्टेन्टको आवश्यकता पाउँछन्, जसले तिनीहरूको इमेलहरू, क्यालेण्डर, शेड्युलहरू व्यवस्थित गर्नमा मद्दत पुर्याउँछ।

७. अनलाइन शिक्षा (Online Tutoring)

यदि तपाईंलाई कुनै विशेष विषयमा राम्रो ज्ञान छ भने, तपाईं अनलाइन ट्युटोरका रूपमा काम गर्न सक्नुहुन्छ । विभिन्न अनलाइन ट्युटोरिङ प्लेटफर्महरूले विद्यार्थीहरूलाई ट्युटरको आवश्यकता पर्दा तपाईंलाई अवसर दिन सक्छन् ।

नेपालमा अनलाइन कामका लागि प्रमुख प्लेटफर्महरू

नेपालमा अनलाइन कामका लागि विभिन्न वेबसाइट र प्लेटफर्महरू उपलब्ध छन्। के तपाईंले यी प्लेटफर्महरूको प्रयोग गर्नुभएको छ? यी साइटहरूले तपाईंलाई विश्वभरका क्लाइन्टहरू र नियोक्ता संग जोड्न मद्दत गर्नेछन्।

प्रमुख अनलाइन प्लेटफर्महरू:

MeroRojgari.com

JobsNepal.com

Fiverr

Upwork

Freelancer

MeroWork

नेपालमा अनलाइन कामको अवसरको लाभ र चुनौतीहरू

लाभहरू:

लचिलो समय: तपाईं आफ्नो समयमा काम गर्न सक्नुहुन्छ, जसले तपाईंलाई परिवार र अरू व्यक्तिगत कामहरूमा ध्यान दिन सक्षम बनाउँछ ।

स्वतन्त्रता: अनलाइन काममा तपाईंलाई कुनै निश्चित स्थानको आवश्यकता छैन । तपाईं घरबाटै, क्याफेबाट वा कहीँ पनि काम गर्न सक्नुहुन्छ ।

आर्थिक स्वतन्त्रता: अनलाइन कामका माध्यमबाट राम्रो कमाई गर्न सकिन्छ। साथै, तपाईं विभिन्न क्लाइन्टहरूको साथ काम गरेर सीप पनि विस्तार गर्न सक्नुहुन्छ।

चुनौतीहरू:

अनलाइन कामका लागि राम्रो कौशल र समय व्यवस्थापनको आवश्यकता छ ।

सुरक्षा र ठगीका सम्भावना: कहिलेकाहीं अनलाइन कामहरूमा ठगी हुने सम्भावना पनि हुन्छ । त्यसैले, तपाईंलाई विश्वसनीय प्लेटफर्महरू र क्लाइन्टहरूको चयन गर्न सचेत रहनु पर्छ ।

नेपालमा अनलाइन काम सुरु गर्ने प्रक्रिया

सीपहरू विकास गर्नुहोस्: अनलाइन काममा सफलता प्राप्त गर्नको लागि तपाईंलाई केही सीपहरू आवश्यक पर्छ। तपाईं इन्टरनेटमा उपलब्ध अनलाइन कोर्सहरू प्रयोग गरेर आफ्नो सीप सुधार्न सक्नुहुन्छ ।

स्वत: प्रोफाइल बनाउनुहोस्: तपाईंको सीप र अनुभवलाई ध्यानमा राखेर अनलाइन प्लेटफर्महरूमा प्रोफाइल बनाउनुहोस् ।

प्रोफेशनल बनाउनुहोस्: तपाईंको कामको बारेमा समर्पित र प्रोफेशनल बन्नु महत्त्वपूर्ण छ । समयमै काम पुरा गर्न र राम्रो सेवाहरू दिनाले तपाईंको प्रतिष्ठा बढाउँछ ।



पूरा पढ्नुहोस्››

2025/04/03

✅Microsoft Excel Trick

✅Microsoft Powerpoint Trick

Thursday, April 03, 2025 0

 Powerpoint सम्बन्धि महत्वपुर्ण जानकारी

·  Ctrl + Nनयाँ PowerPoint फाइल खोल्ने

·  Ctrl + Sफाइल बचत गर्ने

·  Ctrl + Oपहिलेको फाइल खोल्ने

·  Ctrl + Pस्लाइड प्रिन्ट गर्ने

·  Ctrl + Cकपि गर्ने

·  Ctrl + Vपेस्ट गर्ने

·  Ctrl + Xकट गर्ने

·  Ctrl + Zपछिल्लो कार्य Undo गर्ने

·  Ctrl + Y – Undo गरिएको कार्य Redo गर्ने

·  Ctrl + Bबोल्ड टेक्स्ट बनाउने

·  Ctrl + Iइटालिक टेक्स्ट बनाउने

·  Ctrl + Uअन्डरलाइन गर्ने

·  Ctrl + Aसम्पूर्ण स्लाइड वा टेक्स्ट चयन गर्ने

·  Ctrl + Fकुनै शब्द खोज्ने

·  Ctrl + Hशब्द बदल्ने (Find and Replace)

·  Ctrl + Lटेक्स्ट बायाँ (Left Align)

·  Ctrl + Rटेक्स्ट दायाँ (Right Align)

·  Ctrl + Eटेक्स्ट मध्यमा (Center Align)

·  Ctrl + Jटेक्स्ट Justify गर्ने

·  Ctrl + Shift + >फन्ट साइज बढाउने

·  Ctrl + Shift + <फन्ट साइज घटाउने

·  F5स्लाइड शो सुरु गर्ने

·  Shift + F5हालको स्लाइडबाट स्लाइड शो सुरु गर्ने

·  Escस्लाइड शो बन्द गर्ने

·  Insert → New Slide बाट नयाँ स्लाइड राख्ने

·  Insert → Text Box प्रयोग गरेर टेक्स्ट थप्ने

·  Insert → Picture बाट फोटो राख्ने

·  Insert → Shapes बाट आकृति (Shapes) राख्ने

·  Insert → Icons प्रयोग गरेर ग्राफिक्स थप्ने

·  Insert → SmartArt प्रयोग गरेर दृश्यात्मक प्रस्तुति दिने

·  Insert → Table प्रयोग गरेर तालिका बनाउने

·  Insert → Chart प्रयोग गरेर डेटा दृश्यात्मक बनाउने

·  Insert → Video बाट भिडियो थप्ने

·  Insert → Audio बाट ध्वनि थप्ने

·  Design ट्याबबाट स्लाइडको डिजाइन परिवर्तन गर्ने

·  Background Format प्रयोग गरेर पृष्ठभूमि मिलाउने

·  Slide Master प्रयोग गरेर सम्पूर्ण स्लाइडको लेआउट परिवर्तन गर्ने

·  Transitions प्रयोग गरेर स्लाइडबीच आकर्षक परिवर्तन दिने

·  Animations प्रयोग गरेर टेक्स्ट वा वस्तुहरूलाई चलाउने

·  Animation Pane प्रयोग गरेर एनिमेसनलाई व्यवस्थित गर्ने

·  Rehearse Timings प्रयोग गरेर समय मिलाउने

·  Slide Sorter View प्रयोग गरेर स्लाइडहरूको क्रम मिलाउने

·  Notes Pane प्रयोग गरेर स्पिकर नोट्स लेख्ने

·  Handout Master प्रयोग गरेर प्रिन्टिङका लागि राम्रो लेआउट बनाउने

·  Header & Footer राखेर मिति, पेज नम्बर थप्ने

·  Spell Check (F7) प्रयोग गरेर हिज्जे सुधार गर्ने

·  Ctrl + Dस्लाइड वा वस्तुको प्रतिलिपि बनाउने

·  Ctrl + Mनयाँ स्लाइड थप्ने

·  Ctrl + Gएकभन्दा बढी वस्तुहरू Group गर्ने

·  Ctrl + Shift + G – Group गरिएको वस्तुहरू Ungroup गर्ने

·  Slide Master प्रयोग गरेर सबै स्लाइडको एकैपटक डिजाइन परिवर्तन गर्ने

·  Custom Slide Layout बनाएर फरक प्रकारका स्लाइडहरू बनाउन

·  Slide Sections प्रयोग गरेर प्रेजेन्टेसनलाई व्यवस्थित गर्ने

·  Slide Zoom प्रयोग गरेर Interactive प्रस्तुति बनाउने

·  Morph Transition प्रयोग गरेर Smooth Slide Animation दिने

·  Custom Animations प्रयोग गरेर विशेष Effect सिर्जना गर्ने

·  Motion Path Animation प्रयोग गरेर वस्तुहरूलाई निश्चित दिशामा सार्ने

·  Trigger Animation प्रयोग गरेर क्लिक गर्दा मात्र Effect चल्ने बनाउने

·  Hyperlink प्रयोग गरेर एक स्लाइडबाट अर्कोमा वा वेबपेजमा जाने

·  Action Button प्रयोग गरेर प्रेजेन्टेसन Interactive बनाउने

·  Remove Background Tool प्रयोग गरेर फोटोको पृष्ठभूमि हटाउने

·  Merge Shapes प्रयोग गरेर नयाँ आकार सिर्जना गर्ने

·  Eyedropper Tool प्रयोग गरेर मिल्दो रंग छान्ने

·  3D Models प्रयोग गरेर प्रस्तुति अझ आकर्षक बनाउने

·  SVG (Scalable Vector Graphics) प्रयोग गरेर उच्च गुणस्तरीय चित्र राख्ने

·  Chart Formatting प्रयोग गरेर Data Visualization सुधार गर्ने

·  Live Preview प्रयोग गरेर डिजाइन परिवर्तन गर्दा तत्काल प्रभाव हेर्ने

·  Text-to-Speech प्रयोग गरेर स्लाइडको सामग्री पढ्न लगाउने

·  Recording Feature प्रयोग गरेर Voice-over प्रेजेन्टेसन बनाउने

·  Screen Recording प्रयोग गरेर स्लाइडमा सिधै भिडियो राख्ने

·  Slide Show Presenter View प्रयोग गरेर नोट्स देखाउने

·  Rehearse Timings प्रयोग गरेर समय मिलाएर अभ्यास गर्ने

·  Custom Show प्रयोग गरेर फरक फरक दर्शकहरूका लागि विशेष स्लाइड सेट बनाउने

·  Slide Loop प्रयोग गरेर स्वतः दोहोरिने प्रेजेन्टेसन बनाउने

·  Video Export प्रयोग गरेर PowerPoint लाई MP4 भिडियोमा रूपान्तरण गर्ने

·  GIF Export प्रयोग गरेर एनिमेसनयुक्त GIF फाइल बनाउने

·  Save as PDF प्रयोग गरेर PDF प्रेजेन्टेसन बनाउने

·  Convert Handwriting to Text प्रयोग गरेर डिजिटल पेनबाट टाइप गरिने टेक्स्ट बनाउने

·  AutoSave & OneDrive Sync प्रयोग गरेर फाइल सुरक्षित राख्ने

·  Real-time Collaboration प्रयोग गरेर टिमसँगै अनलाइन एडिट गर्ने

·  Ink Annotations प्रयोग गरेर प्रस्तुति दिँदा लेख्न सक्ने

·  Compare Presentations प्रयोग गरेर फरक संस्करण तुलना गर्ने

·  Accessibility Checker प्रयोग गरेर सबैका लागि सहज प्रस्तुति बनाउने

·  Insert QR Code प्रयोग गरेर डिजिटल सामग्रीमा लिंक गर्ने

·  Embed YouTube Videos प्रयोग गरेर अनलाइन भिडियो देखाउने

·  Slide Size Customization प्रयोग गरेर Mobile-Friendly डिजाइन बनाउने

·  High-Resolution Image Export प्रयोग गरेर उच्च-गुणस्तरका स्लाइडहरू बचत गर्ने

·  Use Grid & Guides प्रयोग गरेर वस्तुहरू सटीक रूपमा मिलाउने

·  Use Selection Pane प्रयोग गरेर स्लाइडभित्रका वस्तुहरू व्यवस्थित गर्ने

·  Crop to Shape प्रयोग गरेर फोटोहरूलाई फरक आकार दिने

·  Slide Background Removal प्रयोग गरेर सफा डिजाइन बनाउने

·  Text Wrapping प्रयोग गरेर टेक्स्ट र फोटो राम्रोसँग मिलाउने

·  Use Hidden Slides प्रयोग गरेर विशेष स्लाइडहरू लुकाउने

·  Looping Audio प्रयोग गरेर लगातार बज्ने ध्वनि राख्ने

·  Narration & Voiceover प्रयोग गरेर प्रेजेन्टेसनलाई प्रभावशाली बनाउने

·  Kiosk Mode प्रयोग गरेर अटोमेटिक प्रस्तुति चलाउने

·  Use Dictation Tool प्रयोग गरेर टाइप नगरी बोल्दै टेक्स्ट लेख्ने

·  Add Live Captions प्रयोग गरेर प्रस्तुति दिँदा स्वचालित सबटाइटल देखाउने

·  Use Slide Library प्रयोग गरेर टेम्प्लेटहरू बचत गर्ने

·  Export as PowerPoint Show (.ppsx) प्रयोग गरेर क्लिक गर्दा मात्र खुल्ने फाइल बनाउने

 

पूरा पढ्नुहोस्››

Post Top Ad

Your Ad Spot