✅कक्षा ४-८ आन्तरिक मुल्यांकन फाराम ।। Excel format मा आइसकेको छ ।। निःशुल्क डाउनलोड गरेर प्रयोग गर्न सकिने छ ।। - पढ्ने पाना

Latest courses

{getFeatured} $results={5} $label={recent}

नयाँ

Post Top Ad

Your Ad Spot

2025/02/18

✅कक्षा ४-८ आन्तरिक मुल्यांकन फाराम ।। Excel format मा आइसकेको छ ।। निःशुल्क डाउनलोड गरेर प्रयोग गर्न सकिने छ ।।

     कक्षा ४-८ आन्तरिक मुल्यांकन फाइल २०८१

------------------------------------------------------------------------
        कक्षा ४-८ का आन्तरिक मुल्यांकन फारामहरु एक्सल सिटमा तयार पारिएका छन् । विद्यालयको आवश्यकता अनुसार फारामहरु घटाउन बढाउन सकिने छन् । Unicode मा लेखिएको छ जसलाइ Kokila Font मा राखेर प्रयोग गर्नुभएमा फाराम र फन्ट साइज ठिक संग मिल्ने छ । अन्य फन्टले अक्षर नमिलेर फाराम बिग्रेमा आवश्यकता अनुसार अक्षरको साइज राखेर फाराम मिलाएर प्रिन्ट गर्नुहोला । कुनै समस्या वा गुनासो भएमा📱9848879264 मा सम्पर्क गर्नुहोला । 
        कक्षा ४-८ का सबै विषय र स्थानीय विषय हाम्रो बुङ्गलको पनि फाराम तयार गरि राखिएको छ । यस फाराममा अंक चढाउनु भएमा इमिसमा चढाउनका लागि यसै फारामले काम गर्ने छ । 
विशेषताहरुः-
१- कक्षा ४-८ आन्तरिक मुल्यांकनका सबै फारामहरु तयार पारिएका छन् ।
२- कक्षा ४-८ का फारामहरु Excel Sheet मा तयार पारिएकाले आवश्यकता अनुसार मिलाउन सकिने छ ।
३- स्थानीय विषय हाम्रो बुङ्गलको पनि फाराम तयार पारिएको छ ।
४- यस फारामलाइ प्रयोग गरेर इमिसमा नतिजा चढाउन निकै सहज हुने छ ।
६- बाह्य ५० पुर्णांकको र आन्तरिक ५० पूर्णांकको अंक चढाउन सकिने छ । 
७- यो फाराम प्रिन्ट गरेर अफिसमा अभिलेखको रुपमा राख्न सकिने छ , 
८- यसमा विद्यार्थीको नाम लेख्न झन्झट भएमा IEMIS बाट Copy(Ctrl+C) गरेर यहाँ Paste(Ctrl+V) गर्न सकिने छ । (कपि गरि पेष्ट गर्दा नाम मात्रै पेष्ट गर्न नसकिने हुदा अर्को सिटमा इमिसका नाम पेष्ट गरेर त्यहाँबाट पुनः नाम मात्रै कपि गरि यहाँ पेष्ट गर्नुहोला ।)
९- फाराममा भुलबस कुनै गल्ती भएमा आवश्यकता अनुसार फारामहरु सच्याउन पनि सकिने छ ।
१०- फारामहरु Excel Sheets मा राखिएका छन् ।
डाउनलोड गर्न तलको बटनमा एक क्लिक गर्नुहोस् ।
--------------------------------------
--------------------------------------
--------------------------------------
                                                                   ✍🏻 Laxmi Prasad Joshi
                                            Shree Saraswati Secondary School, Bijgada, Bajhang
तलका सामग्रीहरु पनि पढ्नुहोस् ।






No comments:

Post a Comment

Post Top Ad

Your Ad Spot