Excel Trick 1

Excel मा टिकहरुको संख्या गणना गर्न निम्नसुत्र प्रयोग गर्नुपर्छ ।
=COUNTIF(A1:A10, "✔")
=COUNTIF(A1:A10, "✘")
=COUNTIF(A1:A10, "✔") + COUNTIF(A1:A10, "✘")
चिन्हहरु ✔ र ✘ कहाबाट ल्याउने त ?
1. Alt Code प्रयोग गरेर (Windows मा)
✔ राख्न:
• Num Lock अन गर्नुहोस्।
• Alt + 10003 (ALT थिचिराखेर 10003 टाइप गर्नुहोस्) ।
• ✔ देखिन्छ।
✘ राख्न:
• Alt + 10007 (ALT थिचिराखेर 10007 टाइप गर्नुहोस्) ।
• ✘ देखिन्छ।
अर्को विकल्प-१
2. Symbol Menu बाट राख्ने (Excel / Word)
1. Excel / Word खोल्नुहोस्।
2. Insert ट्याबमा जानुहोस्।
3. Symbol मा क्लिक गर्नुहोस्।
4. Font: Wingdings वा Segoe UI Symbol छान्नुहोस्।
5. ✔ वा ✘ चिन्ह खोजी गर्नुहोस्।
6. Insert क्लिक गरेर प्रयोग गर्नुहोस्।
अर्को विकल्प-२
3. Copy-Paste गर्ने (सिधै यहाँबाट)
✔ (ठिक चिन्ह): ✔
✘ (गलत चिन्ह): ✘
Excel वा अन्य ठाउँमा सिधै Ctrl + V गरेर पेस्ट गर्न सकिन्छ।
अर्को विकल्प-३
4. Font "Wingdings" प्रयोग गर्ने (Excel Specific)
1. कुनै सेलमा "P" टाइप गर्नुहोस्।
2. Font "Wingdings 2" मा परिवर्तन गर्नुहोस्।
3. ✔ चिन्ह देखिन्छ।
4. "O" टाइप गरी Wingdings 2 फन्ट प्रयोग गर्दा ✘ देखिन्छ।
No comments:
Post a Comment