बुङ्गल नगरपालिका भित्र रहेका विद्यालयहरुको इमिसमा प्रारम्भिक बाल बिकास देखि कक्षा ३ सम्मका बालबालिकाको इमिसमा Disability DMS भित्र रहेको Early Screening मा फाराम भरेर अपाङ्गताको प्रारम्भिक पहिचान गरिएका बालबालिकाको संख्या मिति २०८१ पौष २७ गते बेलुका १० बजे सम्म ३६७३ को पहिचान भएकाे छ । जम्मा बालबालिकाको संख्या ५३२९ मध्ये ३६७३ बालबालिकाको पहिचान भएको देखाएको छ भने १६५६ बालबालिकाको पहिचान गर्न बाकि रहेको देखिएको छ । अपाङ्गताको प्रारम्भिक पहिचान सम्बन्धि विद्यालय अनुसारको विस्तृत विवरणका लागि तलको View बटनमा क्लिक गरेर हेर्न सक्नुहुने छ ।
प्रश्नहरुका लागि यहाँ क्लिक गर्नुहोस् ।
No comments:
Post a Comment