Tesla Pi Phone
टेस्ला मोडल
पाई" भनिएको फोनमा निम्न विशेषताहरू हुनसक्ने अनुमान गरिएको छ:
१. स्टारलिंक
स्याटलाइट कनेक्टिभिटी: यो फोनले स्टारलिंक
मार्फत सिधा स्याटलाइट इन्टरनेट जडान गर्न सक्ने भएकाले दुर्गम क्षेत्रहरूमा समेत
इन्टरनेट चलाउन सक्षम हुनेछ, जहाँ साधारण ।
२. सोलार चार्जिंग: फोनमा सोलार चार्जिंगको सुविधा हुनेछ, जसले सीधै सूर्यको प्रकाशबाट चार्ज हुने क्षमता प्रदान गर्न सक्छ ।
३. रंग
परिवर्तन गर्ने सतह: फोनमा विशेष प्रकारको
सतह हुनेछ, जसले वातावरण अनुसार रंग परिवर्तन गर्न सक्छ,
जसलाई "क्यामेलियन" सतह पनि भनिएको छ ।
४. उच्च स्तरका क्यामेरा: यसमा सम्भवतः ५० MP सम्मका क्यामेरा सेटअपहरू
हुनेछन्, जसमा विभिन्न एड्भान्स्ड फोटो मोडहरू जस्तै HDR,
नाइट मोड, र प्रो मोड पनि समावेश हुनेछन् ।
५. न्यूरालिंक
इन्टिग्रेशन: भविष्यमा
न्यूरालिंकको साथमा सिधा मस्तिष्कमार्फत फोन कन्ट्रोल गर्न सकिने अनुमान गरिएको छ,
यद्यपि यो प्रविधि हाल परिक्षणमै छ ।
६. मार्समा
प्रयोग गर्न मिल्ने: स्टारलिंक
स्याटलाइटको सहायताले, यो फोनलाई भविष्यमा मार्समा पनि
प्रयोग गर्न सकिने दावी गरिएको छ ।
यलन मस्कले तयार पार्ने भनिएका यस्ता स्मार्ट फोन सामान्य स्मार्ट फोन भन्दा महंगा हुनुका साथै चार्जर र इन्टरनेट Data र wifi को समेत जरुरत नपर्ने देखिएको छ । यो स्मार्ट फोन २०२४ मा लन्च गर्ने भनिएको छ ।
No comments:
Post a Comment