विद्यालय माग फाराम नमुना २०८१ ।। Download Excel File ।। - पढ्ने पाना

Latest courses

{getFeatured} $results={5} $label={recent}

नयाँ

Post Top Ad

Your Ad Spot

2024/09/05

विद्यालय माग फाराम नमुना २०८१ ।। Download Excel File ।।

 Download

विद्यालयमा शिक्षक कर्मचारीहरुको माग फाराम विद्यालय लेखाङ्कन दिग्दर्शन २०७६ को अनुसूची ३ को फाराम नं. २ अनुसार तयार पारिएको छ । Pdf मा सेभ गर्न पाइने हुदा Excel File कपि पेस्ट गरिराख्नुपर्ने झन्जट समेत नहुने गरि फाइल तयार पारिएको छ । तलको Download बटनमा क्लिक गरि डाउनलोड गर्नुहोस् । पुर्णरुपमा Edit गर्न पाइने गरि तयार पारिएको छ ।

No comments:

Post a Comment

Post Top Ad

Your Ad Spot