शैक्षिक सत्र २०८१ मा बुङ्गल नगरपालिका भित्रका विद्यालयहरुमा जम्मा ११७४५ जना विद्यार्थी अध्ययनरत - पढ्ने पाना

Latest courses

{getFeatured} $results={5} $label={recent}

नयाँ

Post Top Ad

Your Ad Spot

2024/09/06

शैक्षिक सत्र २०८१ मा बुङ्गल नगरपालिका भित्रका विद्यालयहरुमा जम्मा ११७४५ जना विद्यार्थी अध्ययनरत

बुङ्गल नगरपालिका भित्रका सामुदायिक तथा निजि विद्यालयमा गरि शैक्षिक सत्र २०८० मा जम्मा १३५१६ जना विद्यार्थीरु अध्यनरत थिए भने यस बर्ष ११७४५ जना मात्रै अध्ययनरत देखिएका छन् । शैक्षिक सत्र २०८० भन्दा शैक्षिक सत्र २०८१ मा १७७१ जना कम देखिएका छन् ।। कक्षा १० मा शैक्षिक सत्र २०८० मा जम्मा ८७९ जना विद्यार्थीहरु अध्ययनरत थिए भने शैक्षिक सत्र २०८१ मा ७४८ जना अध्ययन देखिएका छन् । 
विद्यालय, वडा, कक्षा र छात्र/छात्रा अनुसारको विवरण सहितको Excel फाइलमा राखिएको छ । विस्तृत विवरण हेर्नका लागि 
२०८१ को विवरण - View मा क्लिक गर्नुहोस् । 
२०८० को विवरण - View मा क्लिक गर्नुहोस् ।

२०८० को विवरण - View मा क्लिक गर्नुहोस् ।
२०८१ को विवरण - View मा क्लिक गर्नुहोस् । 

No comments:

Post a Comment

Post Top Ad

Your Ad Spot