बागमती प्रदेशको परिचय (Introduction Of Bagmati Province)
बागमती प्रदेश नामाकरण- २०७६÷९÷२७
जातजाती- नेवार, क्षेत्री, ब्राह्मण, दलित,तामाङ, नेवार, ब्राह्मण र क्षेत्री जातिको बाहुल्य रहेको छ
। यस प्रदेशको हिमाली क्षेत्रका मुख्य जाति शेर्पा रतामाङ हुन् । पहाडी क्षेत्रका
बाहुन, क्षेत्री, मगर, दलित, र
काठमाडौँ उपत्यका, धुलिखेल, बनेपामा नेवारो भित्रीमधेसको मुख्य जाति
थारु हो । यहाँ सीमान्तीकृत समूहका चेपाङ, बोटे, थामी
आदि
हिमाली जिल्ला - रसुवा, दोलखा, सिन्धुपाल्चोक, रोमेछाप र धादिङ (५ ओटा)
पहाडी जिल्लाहरु- काभ्रेपाल्चोक, नुवाकोट, काठमाडौ, ललिपुर, भक्तपुर (५ ओटा)
तराई जिल्ला- छैनन्
भित्रि मधेशका जिल्ला-
मकवानपुर, चितवन, सिन्धुली (३ ओटा)
जम्मा जिल्ला १३ (भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, चितवन,
काठमाडौं, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, रसुवा, धादिङ, रामेछाप,
मकवानपूर)
स्थानीय तह- गा.पा.
७४ न.पा.४१ उ.म.न.पा. ३ म.न.पा. १ जम्मा ११९
संघिय निर्वाचन
क्षेत्र- ३३
चाडपर्व - ल्होसार, दसैँ, तिहार, तिज, कृष्ण जन्माष्ठमी, शिवरात्री, गाईजात्रा, इन्द्रजात्रा आदि चाडपर्व मनाइन्छ ।
भक्तपुरमा बिस्केट जात्रा र ललितपुरमा प्रत्येक बाह्र वर्षमा देखाइने कात्तिक नाच
धार्मिक स्थल- भिमेश्वर
दोलखा,, गोसाइकुण्ड, पशुपतिनाथ, बौद्धनाथ, जामे मस्जिद, एजम्प्सन चर्च, पलान्चोक भगवती, दक्षिणकाली
बोलिने भाषा- अधिकांश
मानिसहरू नेपाली भाषा बोल्छन् । यहाँ बोलिने अन्य भाषाहरूमा तामाङ, नेवारी, थारु, चेपाङ आदि
कृषि उत्पादन- धान, मकै, गहुँ, कोदो, फापर, दलहन, तेलहन, आलु बाली उत्पादन हुन्छन् , जौ, कुखुरा पालन, बाख्रा
पालन, अदुवा,इलाइची,
उद्योगहरु/औद्यौगिक
केन्द्र- बालाजु औद्यौगिक क्षेत्र, पाटन औद्यौगिक क्षेत्र, भक्तपुर औद्यौगिक क्षेत्र, र हेटौँडा औद्यौगिक क्षेत्र
मुख्य व्यापारिक
केन्द्र- काठमाडौ, नारायणगढ, वनेपा, हेटौँडा, ललितपुर, भक्तपुर। धादिङबेसी
मुख्य नाका-रसुवागढी
र तातोपानी नाका यस प्रदेशका प्रमुख व्यापारिक नाकाहरू
जल विद्युत- माथिल्लो
भोटेकोसी, पुवाखोला, तामाकोसी, शिप्रिँङ खोला, इनद्रावती तेस्रो, बाग्मती, चिलिमे, सुनकोसी, त्रिशूली, खिम्ती, देवीघाट,तादिखोला, कुलेखानी
पहिलो र दोस्रो र तेस्रो, आदि
राष्ट्रिय निकुञ्ज- चितवन
राष्ट्रिय, निकुञ्ज, लाङटाङ रा.नी, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज, गौरीशंकर संरक्षण क्षेत्र
राजमार्ग- महेन्द्र
राजमार्ग, पासाङल्हामु
मार्ग, पुष्पलाल
मार्ग, अरनिको
राजमार्ग, काठमाडौ
तराई द्रुतमार्ग, बाहीरी
चत्रपथ,
हवाई यातायात-त्रिभुवन
अन्तर्राष्ट्रिय विमानस्थल, मघौली, भरतपुर, जिरी, रामेछाप,
जनसंख्या ६११६८६६
जनघनत्व ३०१
अक्षांश -२६ डिग्री ५५’ देखि २८ डिग्री ु२३’ उत्तरी
अक्षांश
देशान्तर -८३ डिग्री ५५’ देखि ८६ डिग्री ३४’ पूर्वी दे
शान्तर
पुर्वमा- प्रदेश नं.
१,पश्चिममा-
गण्डकी प्रदेश, उत्तरमा- चीनको स्वशासित क्षेत्र तिब्बत, दक्षिणमा- प्रदेश नं. २ र
भारतको विहार
क्षेत्रफल - १३.८ ५ (२०,३०० व.कि.मि.)
ठुलो जिल्ला- सिन्धुपाल्चोक (२,५४२ व.कि.मि.)
सानो जिल्ला- भक्तपुर (११९ व.कि.मि.)
प्रदेश राजधानी- हेटौँडा
(२०७६÷९÷२७)
ताल- छोरोल्पा, गोसाइँकुण्ड टौदह
पाँचपोखरी कसरा, नन्द
भाउजु, तमारेघैला
ताल,विसहजारी
ताल रानी, मातातिर्थ, गहना, नाग, बालकुमारी, सागरककुण्ड, गंगाजमुना,
झरना- पाँचपोखरी झरना, गंगा जमुना झरना, भैरवकुण्ड भरना, तिनधाइखोला,सुन्दरीजल, फुङफुङ
हिमाल- लाङटाङ, गौरीशंकर,रोल्वालिङ हिमशृङ्खला,
भन्ज्याङ-फुमा
भन्ज्याङ,
नदीहरु- छोरोल्पा
(दोलखा), गोसाइँकुण्ड
(रसुवा), टौदह
(काठमाडौँ), पाँचपोखरी
(सिन्धुपाल्चोक), कसरा, नन्द भाउजु, तमोघैलाताल,विसहजारी ताल(चितवन
पर्यटकीय स्थल - काठमाडौ,
तयार पार्नेः लक्ष्मीप्रसाद जोशी

No comments:
Post a Comment