आन्तरिक मुल्यांकन फाराम कक्षा ९-१२ (२०८१) Excel File Download - पढ्ने पाना

Latest courses

{getFeatured} $results={5} $label={recent}

नयाँ

Post Top Ad

Your Ad Spot

2024/07/21

आन्तरिक मुल्यांकन फाराम कक्षा ९-१२ (२०८१) Excel File Download

कक्षा ९ र १० मा आन्तरिक मुल्यांकन २५ अंकको रहेको छ । सबै विषयमा आन्तरिक मुल्यांकन गर्नुपर्ने भएकाले फाराम निर्माण गर्न कठिन कार्य हुन सक्ने भएकाले पाठ्यक्रम संग फरक नपर्ने गरि तपाइलाइ चाहिएको विद्यार्थी संख्या राख्न  मिल्ने हिसाबले सबै विषयका आन्तरिक मुल्यांकन फारामहरुको Excel File तयार पारिएका छन् । डाउनलोड गर्न Download Excel File क्लिक गर्नुहोस् ।

Download Excel File

फाराममा प्रयोग भएका छोटकरीमा शब्दहरु

प्र त्रै – प्रथम त्रैमासिक परीक्षा

द्धि त्रै – द्धितीय त्रैमासिक परीक्षा

बा- बार्षिक परीक्षा

यो फारामको प्रयोग गर्दा प्रथम त्रैमासिक देखि नै भर्नु पर्ने गरि बर्ष भरिका अंक भर्न सकिने छ । इमिसमा भर्नका लागि समेत सहज हुने हिसाबले यी फारामहरु तयार पारिएका छन् ।

सबै त्रैमासिक परीक्षाहरु र बार्षिक परीक्षा ७५ पुर्णांकमै लिनुपर्ने पाठ्यक्रमको मान्यता रहेको छ  । फाराम भर्ने सम्बन्धमा कुनै द्विबिधा भएमा वा समस्या देखिएका तल दिइए अनुसार सम्पर्क गर्नुहोला

सम्पर्क नं. ९८४८८७९२६४(वाटसप)

इमेलः joshilaxmi.tec@gmail.com

आन्तरिक मुल्यांकन फाराम कक्षा ९-१२ (२०८१) 

Download Excel File

अन्य कक्षाका पनि चाहिएमा कमेन्टमा कक्षा लेख्नुहोस् ।।

1 comment:

Post Top Ad

Your Ad Spot