कक्षा १२ को परीक्षाको नतिजा साउन १५/१६ गते वा ढिला भए साउन १८ सम्म आउने प्रारम्भिक जानकारी छ । परीक्षाको नतिजामा ३ बिषयमा NG आएमा वा अनुपस्थित भएमा अर्को बर्ष र २ बिषयमा NG आएमा वा अनुपस्थित भएमा यसै बर्ष ग्रेडबृद्दिको परीक्षा दिन पाईने छ ।
____मेरो भनाई____ ✍
।।शिक्षक, विद्यार्थी र अन्य ज्ञान विज्ञान र साहित्यमा चासो राख्ने समस्तका लागि तयार पारिएको वेबसाइट हो । सुझाव, सल्लाह र प्रतिक्रयाका साथ अगाडि बढ्ने नै छु । माया, हौसला र प्रेरणाका लागि कमेन्ट बक्समा आफ्नो भनाइ राख्नुहोला । कुनै रचना वा जिज्ञासा भएमा पनि भन्नुहोला ।।
No comments:
Post a Comment