- कि खालो तारको । कि खालो सारको ।।
- नान्काई बटिकी बान । कात्तिकै बटिकी तान ।।
- भैईग्या बेउला ब्वा । खाईहाल्या प्वा ।।
- पक्का चेला धाक्का के ? धाक्का भए होलो के ??
- लाली झौँ कि, झापा झौँ
- बाखाराका घुणा, भैसाका बुढा, सेराका टुणा, लेकका कुडा, खासै काम लाग्दैनन् ।
- उनिगाड बगाई, उबिगाड खोज्दाकी झो ।
- धान खाने मुसो । चुटा पउने भेक्तो ।।
- आनाराकाठा ढुटो, कै सुङरले खायो ।
- नपउनेले पायो । चपाई चपाई खायो ।।
- मु सुत्तो मुणा कि । बन्चरो सुत्तो घुणाकी ।।
- भाग्य चेला बोके ब्यानो ।
- भाग्य चेला, पाेड बाटो ।
- हेराय दोष, कनेय छार
- कठ्ठ नभ्या घट्ट जोत । दुख्ख नभ्या दुई ब्या गर ।।
- हाणा खप्देन, चिण्णा खप्दे ।
- बाटमाई ल्वार भिट्यो, आसी कारिदे ।
- कुरेडि सुन्नु सबैकी । बुद्दि लउन आफ्नी ।।
- चोरा धित । लाभारा मीत ।।
- अल्काय, पल्काय । सट्टाय ढल्काय ।
- जान्नेई भ्या, आफ्नाई वल्लो बउ गाड ।
- हात सिपो न, गलि भाषो ।
- माछा माद्देले, तौड कोद्देको कि सात ।
- नै घरकी निको । नै परकी निको ।
- पैङ्ञे फुले, गौ बुन ढिला ।
- हुने छाईका दुय सर्का, नहुने गाँजानी ।
- चरिका चल्ला, माटाका डल्ला । जस्साई तेरा, उस्साई मेरा
- छाई माग्दु । पारो लुकउन ।।
Post Top Ad
Your Ad Spot
2024/03/02
हमरा उखान, टुक्का (बुङ्गलमा बाेलिने उखानटुक्काहरु)
Tags
# GK
____मेरो भनाई____ gyankakura
।।शिक्षक, विद्यार्थी र अन्य ज्ञान विज्ञान र साहित्यमा चासो राख्ने समस्तका लागि तयार पारिएको वेबसाइट हो । सुझाव, सल्लाह र प्रतिक्रयाका साथ अगाडि बढ्ने नै छु । माया, हौसला र प्रेरणाका लागि कमेन्ट बक्समा आफ्नो भनाइ राख्नुहोला । कुनै रचना वा जिज्ञासा भएमा पनि भन्नुहोला ।।
GK
Tags
GK
Subscribe to:
Post Comments (Atom)
Post Top Ad
Your Ad Spot

No comments:
Post a Comment